Section 26
मतियारलाई हुने सजाय
दफा २३ बमोजिमको अपराध हुने कार्यमा प्रत्यक्ष रुपमा संलग्न हुने व्यक्ति बाहेक त्यस्तो अपराध गर्न सहयोग पु¥याउने व्यक्तिलाई मतियार मानिनेछ र मतियारलाई अभियुक्तलाई हुने सजायको आधा सजाय हुनेछ ।